युभेन्ट्सका मान्डूकिच माथि कति खर्चिदै छ युनाइटेड !! पारिश्रमिक समेत घोसणा !!

जनावरी ट्रान्सफरका निम्ति युनाइटेडले युभेन्ट्सका मारियो मान्डूकिच ल्याउने सम्भबना देखाएको छ । गोल नामक अनलाइनले खुलाए अनुसार २ महिना ट्रान्सफर विन्डो खुल्नु अगाबै युनाइटेडले विश्वस्त रुपमा नै मान्डूकिच सम्झौता गर्ने बताएको छ तर युनाइटेडले मान्डूकिच माथि मात्र ९ मिलियन...

युभेन्टसले इन्टर मिलानलाई हरायो

सब्सिच्युट गोन्जालो हिगुइनको गोलसँगै युभेन्टसले इन्टर मिलानलाई हराएको छ र इटालियन लिग सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई २–१ गोल अन्तरले हराएको हो । लिगको शीर्ष स्थानमा रहने होडमा रहेका दुई क्लबको...

रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स विजयी !!

सिरी ए लिग फुटबल अन्तर्गत आज भएको छैटौ चरणको खेल युभेन्ट्स विरुद्ध स्पालमा युभेन्ट्सले २-० ले जित हात पारेको छ । सिरी ए च्याम्पियन युभेन्ट्सको जितका निम्ति पहिलो हाफमा पियानिक र दोश्रो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।...

आज रातीको खेलमा रोनाल्डो नखेल्ने पक्का !!

सिरी ए फुटबल अन्तर्गत ५ औ चरणको खेल आजबाट सुरु हुदै छ । सिरी ए च्याम्पियन युभेन्ट्स विरुद्धको खेलमा युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो नखेल्ने भएका छन् । नेपाली समय १२:४५ बजे हुने उक्त खेलमा रोनाल्डो भने नखेल्ने पक्का भएको...

रोनाल्डोको चुनौती : मेस्सीले भन्दा धेरै बालोन डी’ओर जित्ने !!

युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डोले हालै एक चुनौती पेश गरेका छन्, उनले आफ्नो प्रतिद्वन्दी लिओनेल मेस्सीले भन्दा धेरै पटक बालोन डी’ओर जित्न चाहना रहेको बताएका छन । ३४ बर्षे रोनाल्डोले र ३२ बर्षे बार्सिलोना स्टार लिओनेल मेस्सीले समान ५ -५...

खेलमा ड्र तर खेलाडी घाइते हुदा टिमलाई झड्का !!

जारी सिरी ए तेश्रो चरणको खेल अन्तर्गत आज भएको फिओरेन्टिना विरुद्ध युभेन्ट्स बराबरीमा रोकिएको छ । रोनाल्डो सहित उत्रिएको युभेन्ट्सले कुनै अंक जोड्न सकेन भने फिओरेन्टिनाले संगर्षपूर्ण रुपमा बलियो टोली सिरी ए टाइटल विजेतालाई ०-० गोलमा रोक्न सफल बन्यो । उता...

युभेन्ट्सलाइ ठुलो झड्का, किलेनी ६ महिना मैदान नफर्किने !!

युभेन्टसका डिफेन्डर किलेनी ६ महिनाका लागि मैदान बाहिर भएका छन् । लिगामेन्टको सल्यक्रियाका कारण उनलाई ६ महिना आराम गर्न डाक्टरले सल्लाह दिएका छन् । अनुभवी खेलाडी चिलिनीको दाँया घुँडामा चोट लागेपछि सल्यक्रिया गर्नु परेको हो । गएको शुक्रबार प्रशिक्षणका क्रममा...