हाजार्ड बने यूरोपा लिग प्लेयर अफ द सिजन !!

यसै सिजनदेखि स्पेनिस क्लब रियल मड्रिड क्लबमा अनुबन्धित भएका इडेन हजार्ड युरोपा लिग प्लेयर अफ दि सिजन घोषित भएका छन् । इंग्लिस क्लबका पूर्वखेलाडी हजार्डले युरोपा लिगको २०१८-०१९ को सिजनको उत्कृष्ट खेलाडी बन्दै हजार्डले अवार्ड जितेका हुन् । युरोपा लिगको...