धर्म-संस्कार

शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार आज
बुध, फाल्गुन १४, २०७६

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा...