प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६


आँचलले विबाह आगाडी नै फ्यानहरुलाई बताएकी थिइन् यी २ कुरा !!


आँचलले विबाह आगाडी नै फ्यानहरुलाई बताएकी थिइन् यी २ कुरा !!

आँचललाई सामाजिक संजालमा फ्यानले उदिपसँग सम्बन्धित विभिन्न बिषयमा प्रश्न सोधेका छन् । एक जना फ्यानले आँचललाई सोधेका छन्–‘के तपाई बिहेपछि पनि चलचित्र खेल्नुहुन्छ ?

यसमा आँचलले जवाफ दिइन्–‘किन नगर्नु, पक्कै पनि गर्छु ।’ आँचलले बिहेपछि पनि चलचित्रलाई निरन्तरता दिने बताएपछि उनका फ्यान खुशी भएका छन् ।

अर्का एकजना फ्यानले उनलाई सोधेका छन्–‘तपाइलाई उदिप सरको के कुरा मन पर्यो ?’

उनले जवाफमा लेखेकी छिन्–‘मलाई त उदिपजीको सबै कुरा मन पर्यो ।’ फ्यानसँग आँचलले उदिप र आफ्नो बिषयमा प्रश्नोत्तर गरेका कारण पनि उनी आफ्नो बिहे र सम्बन्धलाई लिएर उत्साहित रहेको प्रष्ट हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट