प्रकाशित मिति : बिहि, चैत्र ६, २०७६


ह्वात्तै घट्यो सुनको मूल्य ! कति पुग्यो आज ?


ह्वात्तै घट्यो सुनको मूल्य ! कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा

कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । gold यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

बुधबार तोलामा ७१० रुपैया प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार घटेर ६८० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट