प्रकाशित मिति : बुध, चैत्र ५, २०७६


भोलि देखि हुने भनिएको एसईई परीक्षा स्थगित


भोलि देखि हुने भनिएको एसईई परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । अब परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन ।  एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट