प्रकाशित मिति : बुध, चैत्र ५, २०७६


लगातार घटेको सुनको मूल्य फेरी बढ्यो, कति छ आजको बजार भाउ !!


लगातार घटेको सुनको मूल्य फेरी बढ्यो, कति छ आजको बजार भाउ !!

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बुधबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७१० कायम गरिएको छ । चाँदी स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट