प्रकाशित मिति : शुक्र, फाल्गुन २३, २०७६


अन्तत हुने भयो युभेन्ट्स र इन्टर मिलान भिडन्त !! कहाँ र कहिले हुदै छ खेल !! जान्नुहोस


अन्तत हुने भयो युभेन्ट्स र इन्टर मिलान भिडन्त !! कहाँ र कहिले हुदै छ खेल !! जान्नुहोस

विश्वब्यापी फैलिरहेको माहामारीका कारण विभिन्न यूरोपियन लिग खेलमा प्रभाब पर्दै आएकोमा रद्द भएका विभिन्न खेल तालिका पुन संरचना हुदै छन । दुबिधामा परेको टाइटल होड टिम युभेन्ट्स र इन्टर मिलानको खेल भने आउदो साता हुने भएको छ । घरेलु मैदानमा हुन बाकीं युभेन्ट्सको खेल यस साता हुने भएको हो । सिरी ए टाइटल होडमा यस सिजन नयाँ तरंग छाएको छ । लाजियोले हालसम्म २६ औ खेलको पुरामा इन्टर मिलान र युभेन्ट्सको २ र १ खेल अगाबै शिर्ष स्थान ओगटेको छ ।

शिर्ष स्थानका निम्ति युभेन्ट्सले निकै बलियो प्रतिद्वन्दी इन्टर मिलानको सामना गर्ने छ । नेपाली समय अनुसार राति १:३० बजे हुने उक्त खेल मार्च ९ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ । यो खेल सिरी ए को २६ औ चरणको खेल हो । सिरी ए लिगमा इन्टर मिलानले पूर्ण २ खेल कम खेलेको छ ।

अंक तालिकामा हाल युभेन्ट्स दोश्रो र तेश्रो स्थानमा मात्रै इन्टर मिलान रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट