प्रकाशित मिति : बिहि, फाल्गुन २२, २०७६


२४ गते देखी लगातार ४ दिन सार्बजनिक विदा


२४ गते देखी लगातार ४ दिन सार्बजनिक विदा

कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको छ। संयोग बस २४, २५, २६ र २७ गते सार्बजनिक विदा परेको छ। २४ गते शनिवार भएकोले विदानै छ त्यस्तै २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको र २६ गते पहाडमा होली परेको त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन विदा सार्वजनिक विदा पर्न पुगेको छ ।

प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ। यता सरकारले कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परिक्षा सकाउन निर्देशन दिएसङै बिधालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखिनै सुरुगर्ने भएका छ्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट